आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीले खोसेको खुसी फर्काउँदै सिद्धि गणेश मावि, ६ विद्यार्थीलाई शिक्षा दिन थाल्यो

काठमाडौं । गत भदौ १० गते रसुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका दुई परिवारका ६ जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ अवस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयले अध्ययनको अवसर प्रदान...

कागेश्वरी मनोहरा र एसओएस बालग्रामबीच अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माणमा सहकार्य

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘समावेशी भविष्य : कागेश्वरी मनोहरा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाको सशक्तीकरण परियोजना’ सञ्चालन हुने भएको छ । बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको एसओएस बालग्राम नेपाल र कागेश्वरी मनोहरा...

ओलीको चेतावनी : ‘शत्रुका लात सहने, साथीका बात नसहने काम बन्द गरौँ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सामान्य असहमति र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता बलियो बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन...

‘हाइज्याक’ आशंकामा फ्लाई दुबईको विमान साउदीमा आपत्कालीन अवतरण

१४ असोज, काठमाडौं । इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमान हाइज्याकको आशंका उत्पन्न भएपछि साउदी अरेबियामा अवतरण गरेको छ। विमानमा करिब १८० इजरायली यात्रु सवार रहेको बताइएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद तथा हात हालाहाल भएपछि विमानको मार्ग परिवर्तन गरिएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। विमानबाट हाइज्याकको संकेत दिने...

  1. कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाइ, साह सोमबार हाजिर हुने
  2. दशैंको अवसरमा कागेश्वरी मनोहरा–५ मा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै
  3. त्रि.वि ऐनविपरीत सभा आह्वान गरिएको भन्दै सरोकारवालाको गम्भीर आपत्ति
  4. कागेश्वरी मनोहरा-६ का १७५ बढी जेष्ठ नागरिक सम्मानित
  5. नगर अस्पतालमा ब्लड बैंकको डिजाइन तयार, टेन्डर प्रक्रिया अघि बढ्दै
  6. कांग्रेस सभापतिकाे हैसियतबाट देउवाको अपिल  : उत्साहपूर्वक  वडा अधिवेशनमा सहभागी  हौं 
  7. प्रधानमन्त्री बालेन र अस्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता
  8. जापानमा स्थायी बसोबास महँगियो, शुल्क २० गुणाले बढ्यो
  9. कांग्रेस महाधिवेशनमा तामझाम रोक्ने नीति, पर्चा–पोस्टर नटाँस्न उम्मेदवारलाई आग्रह
  10. एसियाली खेलकुद : स्वर्ण पदकको लागि भारत र पाकिस्तान भिड्ने
  1. १ वर्षमा बल्ल बन्ने छ भाचिएको दोधारा–चाँदनीको झोलुङ्गे पुल
  2. प्राधिकरणका कर्मचारीलाई मन्त्रीश्रेष्ठको निर्देश : समस्या आए तत्काल सम्बोधन गर्नुस्
  3. महाधिवेशन प्रतिनिधि बसाउन काठमाडौंमा ५ हजार कोठा
  4. त्रिविको नयाँ नियम : परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य
  5. बालेनको नयाँ घोषणा : हरेक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरिने
  6. कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
  7. कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना
  8. अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
  9. काठमाडौंका यि क्षेत्रमा आज र भोलि जादै छ बत्ती
  10. दाउन्नेमा बस दुर्घटना हुदा ६ जनाको मृत्यु
समाचार

१ वर्षमा बल्ल बन्ने छ भाचिएको दोधारा–चाँदनीको झोलुङ्गे पुल

कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न गर्न करिब एक...

प्राधिकरणका कर्मचारीलाई मन्त्रीश्रेष्ठको निर्देश : समस्या आए तत्काल सम्बोधन गर्नुस्

हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिद्धुत सेवा वितरणलाई...

राजनीति

महाधिवेशन प्रतिनिधि बसाउन काठमाडौंमा ५ हजार कोठा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी  हुन राजधानी आएका प्रतिनिधि तथा...

बालेनको नयाँ घोषणा : हरेक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने...

अन्तर्राष्ट्रिय

रुसी ड्रोन आक्रमणपछि किएभका दुई प्रमुख पुल बन्द

काठमाडौँ । रुसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभमा निप्रो नदीमाथिका दुई प्रमुख पुलको यातायात प्रभावित भएको छ। किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार दक्षिणी पुल दुवैतर्फबाट पूर्ण रूपमा बन्द गरिएको छ। प्याटन पुलमा भने एउटा लेनबाट मात्रै यातायात सञ्चालन भइरहेको छ। दक्षिणी पुलको संरचनामा ड्रोन आक्रमण भएपछि क्षतिको अवस्थाबारे मूल्याङ्कन गर्न...

इरान घेर्न अमेरिकाको सैन्य शक्ति बढ्दै, होर्मुजमा तेल ट्यांकरमा आगलागी

१६ असोज, काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप विस्तार गर्ने तयारी गरेको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार इरान नजिक तीनवटा विमानवाहक पोत र...

फ्लाई दुबई दुर्घटना रोक्ने ५ यात्रुलाई ‘वीरता पुरस्कार’

१६ असाेज , काठमाडौं   । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउन सहपाइलटलाई नियन्त्रणमा लिन साहस देखाएका पाँच यात्रुलाई राष्ट्रिय नागरिक वीरता पुरस्कार प्रदान गर्ने घोषणा गरेका...

जापानमा स्थायी बसोबास महँगियो, शुल्क २० गुणाले बढ्यो

काठमाडौं । जापानले विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति (पर्मानेन्ट रेसिडेन्सी)को आवेदन शुल्क २० गुणाले बढाएर २ लाख येन पुर्‍याएको छ। नयाँ व्यवस्थाअनुसार स्थायी बसोबासका लागि आवेदन दिने विदेशीले शुल्क...

अर्थ-बिजनेस

आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको...

भन्सार जाँचपास भएका १५० बढी कन्टेनर कोरला नाकामै रोकिए

मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँ(ठाउँमा सडक अवरुद्ध भएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी...

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न...

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।...

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको ५ करोड सहयोग गर्ने घोषणा

‌काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय...

अन्तर्राष्ट्रिय

रुसी ड्रोन आक्रमणपछि किएभका दुई प्रमुख पुल बन्द

काठमाडौँ । रुसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभमा निप्रो नदीमाथिका दुई प्रमुख...

इरान घेर्न अमेरिकाको सैन्य शक्ति बढ्दै, होर्मुजमा तेल ट्यांकरमा आगलागी

१६ असोज, काठमाडौं । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप...

विज्ञान प्रविधि

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट...

अनुमतिपत्र नवीकरण दस्तुरबापत एनसेलले सरकारलाई बुझायो ४ अर्ब ९६ करोड

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको...

कला साहित्य

वरिष्ठ साहित्यकार डा.विमल रहेनन्

२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।...

पद्मश्री साहित्य पुरस्कारका लागि यी हुन् उत्कृष्ट ५ पुस्तक

१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य...

मनोरञ्जन

‘मलाई बाँच्न दिनुस्’ भन्दै भावुक भइन् गायिका एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई पटक–पटक समाचारको विषय बनाइदिन नहुने भन्दै सञ्चारकर्मी तथा मिडियाकर्मीहरूसँग आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत भावुक हुँदै चौहानले आफू विगतका पीडा र घटनाबाट धेरै अगाडि बढिसकेको बताएकी छन्। पुराना घटना, तस्बिर तथा सम्बन्धलाई जोडेर समाचार बनाउँदा आफूले बिर्सन खोजेका पुराना घाउहरू फेरि...

दुबईमा फेरि गुञ्जिँदै नेपथ्य, असोज १८ मा विशेष कन्सर्ट

१४ असाेज, काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य दशैंको अवसर पारेर दुबईमा प्रस्तुत हुने भएको छ। ब्यान्डले आगामी अक्टोबर ४ ( असाेज १८)मा दुबईको इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ हलमा कन्सर्ट...

नीर शाह १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

१३ असोज, काठमाडौं । वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ। गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा नेपाली कला तथा गीत–सङ्गीत...

प्रयासना गुरूङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६

काठमाडौं । प्रयासना गुरूङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आइतबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा गुरूङले विजेताको ताज पहिरिएकी हुन्। बेलायतमा बस्दै आएकी...

यौन-स्वास्थ्य

नगर अस्पतालमा ब्लड बैंकको डिजाइन तयार, टेन्डर प्रक्रिया अघि बढ्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने...

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

१४ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरक्षेत्रका बासिन्दालाई निःशुल्क...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    नेपालसँगको चारै अभ्यास खेलमा भुटानको हार

    कास्की । नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेल गुमाएको छ। शुक्रबार भएको अन्तिम टी–२० अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो। क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभरमा ७२ रनमै समेटियो। भुटानका सोनाम चोपेल र आनन्द मोंगरले १५–१५ रन...

    विश्वकप लिग–२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा क्यानले १५ सदस्यीय टोली सार्वजनिक गरेको...

    रोनाल्डोबिनै पोर्चुगलको शानदार जित, डेनमार्क ४–२ ले पराजित

    काठमाडौं। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कमाथि ४–२ को जित निकालेको छ। कोपनहेगनमा भएको खेलमा पोर्चुगलका लागि जोआओ कान्सेलो, गोन्कालो रामोस, भिटिन्हा र जोआओ फेलिक्सले...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...