आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, प्रवास

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको...बाँकी

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

August 30, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्। शेरचनले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत...बाँकी

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको ५ करोड सहयोग गर्ने घोषणा

August 27, 2026 | Posted by Pradip Nepali |  प्रवास
‌काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । संघले बाढीमा...बाँकी

प्रवासि नेपालीलाई अर्थमन्त्रीको आग्रह : नेपालमा ढुक्कसँग लगानी गर्नु

August 15, 2026 | Posted by Pradip Nepali |  प्रवास
३० साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना...बाँकी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

August 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
२३ साउन, काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ । मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा...बाँकी

१८ नेपाली म्यानमारको जेलबाट रिहा, सरकार भन्छ : चाडैं नेपाल ल्याउछौ

August 7, 2026 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली रिहा भएका छन् । उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका १८ नेपाली...बाँकी

रेलको ठक्करबाट रोमानियामा नेपालका निश्चल र शान्तकुमारले गुमाए ज्यान

August 4, 2026 | Posted by Pradip Nepali |  प्रवास
१९ साउन,काठमाडौं । रेलको ठक्करबाट युरोपेली मुलुक रोमानियामा दुई जना नेपाली युवाले ज्यान गुमाएका छन्। दुर्घटनामा मृत्यु हुनेमा चितवनका निश्चल तामाङ र सिन्धुपाल्चोकका शान्तकुमार श्रेष्ठ रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै...बाँकी

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

August 1, 2026 | Posted by Pradip Nepali |  प्रवास
१६ साउन, काठमाडौं । कुवेतमा भएको ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी तेह्रथुमका सोमकुमारको शव आज स्वदेश ल्याउन लागिएको जानकारी दिएको छ। कुवेत एयरवेजमार्फत शव नेपाल...बाँकी

कुवेतबाट आयो दुखद खबर : ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

July 31, 2026 | Posted by Pradip Nepali |  प्रवास
१५ साउन, कुवेत । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन...बाँकी

बजेटले गैरआवासीय नेपालीहरू उत्साहित : एनआरएनए

May 30, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, प्रवास
१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता सोम सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय...बाँकी