Hamro Sanchar

गृहपृष्ठ प्रवास

इरान आक्रमणमा परि यूएईमा १५ नेपाली घाइते, १ को मृत्यु

March 11, 2026 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको...बाँकी

सेक्युरिटी गार्डमा कार्यरत थिए यूएईमा ज्यान गुमाएका  दिवस श्रेष्ठ

March 2, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार
काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको...बाँकी

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

March 1, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार
काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र...बाँकी

मध्यपूर्वमा १७ लाख २९ हजार नेपाली, सरकारले भन्यो : नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

March 1, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ । शनिबार बिहानबाट सुरु भएको अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा विस्तार भएपछि आइतबार पत्रकार सम्मेलन...बाँकी

यूएईस्थित दूतावासले भन्यो– भ्रम फैलने भिडियो पोस्ट नगर्नू, गरे कारबाही

March 1, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भ्रम फैलने किसिमका तस्बिररभिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । “यहाँको सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमले तस्बिररभिडियो खिची पोस्ट नगर्न यूएईमा...बाँकी

यूएईमा रहेका नेपालीलाई दूतवासको आग्रह : अनावश्यक यात्रा नगर्नु

February 28, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च...बाँकी

यूएईले २ सय ६७ जना नेपालीलाई आममाफी दियो

February 1, 2026 | Posted by Pradip Nepali |  प्रवास, समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहास) का अवसरमा २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको...बाँकी

नेपाल-साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

January 26, 2026 | Posted by Pradip Nepali |  प्रवास, समाचार
काठमाडौं । नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार साउदी अरबको रियादमा श्रमिक भर्ना सम्बन्धी दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह...बाँकी

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने

January 15, 2026 | Posted by Pradip Nepali |  प्रवास
काठमाडौं । अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका...बाँकी

मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा बोलाइएको छैन : एनआरएनए अमेरिका

January 9, 2026 | Posted by Pradip Nepali |  प्रवास, राजनीति, समाचार
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि औपचारिक वा अनौपचारिक रूपमा निम्तो नदिएको स्पष्ट पारेको छ । परिषद्का...बाँकी