Hamro Sanchar

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय...

पूर्व राजा शाह आज लुम्बिनी जाने, हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज...

बालकुमारीमा आगलागी : डान्सबारसहित ४ वटा पसल जलेर नष्ट

काठमाडौं । काठमाडौँको बालकुमारीमा गएराति आगलागी भएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बालकुमारी पुलवारी कोटेश्वर तर्फ रहेको सीसीआरसी कलेज नजिकैको स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर मध्यराति आगलागी भएको हो। आगलागीमा परेर जुम्बा डान्ससेन्टर, डगेरा फार्मेसी, पान पसल र मःम पसलसमेत जलेर नष्ट भएको...

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् । लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिएका छन् । सहारा चितवनबाट...

  1. झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहराका नगरकोटीको मृत्यु, श्रीमती भेन्टिलेटरमा
  2. चैतेघाटमा फुल तार्ने क्रममा बेपत्ता जामुनेका युवकको शव भ्याकुरेमा फेला
  3. कागेश्वरी मनोहरा नगरपालिकामा कात्तिकमा ह्वात्तै बढ्यो डेंगु : नियन्त्रण गर्न के गर्दैछ ?
  4. कागेश्वरी मनोहरामा औलो रोगका एक बिरामी फेला
  5. जजिराको विमान गौतम बुद्ध विमानस्थलमा आइपुग्यो
  6. एमालेकै छोराछोरीले रवि र बालेनलाई समर्थन गरिरहेका छन् : पृथ्वीसुब्बा गुरुङ
  7. कारागारबाट २ पटक भागेका व्यक्ति छठ मनाउँदै गर्दा पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायो गोलि
  8. निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता दिने व्यक्ति पक्राउ
  9. हङकङ सिक्सेस : अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा
  10. प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द
समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित...

पूर्व राजा शाह आज लुम्बिनी जाने, हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् ।...

राजनीति

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित...

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा...

अर्थ-बिजनेस

आज पनि बढ्यो सुनको मुल्य : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल...

देशबाट हुने आयात-निर्यात दुवै घट्यो

काठमाडौं । देशबाट हुने आयात-निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को प्रथम त्रैमासिक (साउन-असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको...

असोजमा भित्रियो १ खर्ब ४४ अर्ब रेमिट्यान्स

काठमाडौं । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार...

बिशेष

सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने

काठमाडौं । सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई...

अझैं रास्वपा डीएनए स्थापित गर्न बाँकी छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका दर्जनौं कमजोरी औंल्याएका छन्। आज पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी स्थापनाका दुई वर्ष यताका केही कमजोरी औल्याएका...

    प्रवास

    पाथीभरामा केबलकार शिलान्यासका विषयमा झडप, प्रहरी परिचालन

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पाथीभरा दर्शन गर्न जाने केबलकार निर्माणको शिलान्यासका क्रममा झडप भएको छ। शिलान्यासका लागि निर्माण सामाग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो। अहिलेपनि त्यहाँ केबलकार बनाउन नदिने भन्दै स्थानीयहरूले प्रदर्शन चर्काएका छन्। अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको...

    अमेरिकामा लुटपाटका क्रममा मुनाको हत्या भएको खुलासा

    काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या लुटपाटका क्रममा गरिएको खुलेको छ। पाण्डेको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ।...

    अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

    काठमाडौं । प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ। नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको...

    अन्तर्राष्ट्रिय

    भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको...

    चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

    काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु...

    विज्ञान प्रविधि

    हाइमास्ट लाइटले कागेश्वरी मनोहराको विरेन्द्रचोक झलमल्ल

    काठमाडौं, कात्तिक १५- कागेश्वरी मनोहरा नगरपालिकाको विरेन्द्रचोक उच्च क्षमताको हाइमास्ट लाइट जडान...

    नेपाल टेलिकमले ल्यायो दसैँ अफर

    काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा...

    कला साहित्य

    यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

    काठमाडौं । २०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले...

    सिरोहिया पक्राउ प्रकरण : कार्यक्रम नै प्रभावित भएपछि अष्ट्रेलियाबाट महजोडीले मागे माफी

    काठमाडौं, जेठ १४- वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट...

    मनोरञ्जन

    नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

    काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो । तिहार अघि नै टिकटक दर्ताको निर्णय भए पनि...

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सम्हाले कार्यभार

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । आफू बोलेर भन्दा पनि...

    टिकटकमा लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल...

    टिकटकमाथिको प्रतिबन्ध हट्दै, मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी

    काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा...

    यौन-स्वास्थ्य

    अबदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

    चितवन । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा...

    कागेश्वरी मनोहरा नगरपालिकामा कात्तिकमा ह्वात्तै बढ्यो डेंगु : नियन्त्रण गर्न के गर्दैछ ?

    काठमाडौं, कात्तिक ३०- डेंगु संक्रमणले देशभरका सबैजसो जिल्लालाई प्रभावित बनाएको छ ।...

    बिचित्र संसार

    स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा, यौन प्रतियोगिताको आयोजना हुँदै

    एजेन्सी, जेठ २१- स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ...

      खेलकुद

      एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने

      काठमाडौं । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यसबारे जानकारी गराउँदै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने बताएको हो। स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र...

      विश्वकपमा छनोट यू–१९ महिला क्रिकेटरलाई क्यानले २ लाख ५० हजार दिने

      काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख...

      भारतका ओपनर शिखर धवन कर्णाली याक्समा

      काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय...

      मोडेल वाच

      सुटिङका क्रममा लडे पल शाह, हात र खुट्टामा गहिरो चाेट लाग्याे

      काठमाडौं, जेठ ४- फिल्म ‘रावायण’ को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् । सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको हो । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै जानकारी दिएका छन् । पलले लेखेका छन्,...