Skip

Hamro Sanchar

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।

रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्।

आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराईसकेको उनको भनाई छ ।


प्रतिकृया दिनुहोस्