आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

काठमाडौंका यी क्षेत्रमा १५ गतेदेखि विद्युत् कटौती हुँदै, हेर्नुहोस् कुन दिन कहाँ ?

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असाेज, काठमाडौं । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा असोज...बाँकी

प्रधानमन्त्री राहत कोषमा १६ अर्बभन्दा बढी मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असाेज, काठमाडौं  । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग थपिने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १६ अर्ब १५ करोड ५५ लाख ३३...बाँकी

बाढीले खोसेको खुसी फर्काउँदै सिद्धि गणेश मावि, ६ विद्यार्थीलाई शिक्षा दिन थाल्यो

September 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गत भदौ १० गते रसुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका दुई परिवारका ६ जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ अवस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयले अध्ययनको अवसर प्रदान...बाँकी

बालेन सरकारको ६ महिना ‘आशंका सहितको आशा’ : बाबुराम भट्टराई

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारको ६ महिनाको कार्यकाललाई ‘केही आशंका सहितको आशा’ का रूपमा मूल्यांकन गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बिल्कुलै नयाँ पृष्ठभूमिबाट आएको युवा बाहुल्य सरकारलाई जटिल राजकाजका...बाँकी

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, भने : जलवायु न्यायको एजेन्डाले विश्वको ध्यान खिच्यो

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका मन्त्री खनालले नेपालको जलवायु न्यायको एजेन्डाले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ध्यानाकर्षण गराएको दाबी गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...बाँकी

बागलुङ बाढीपहिरो कहर : ६१ घररगोठ बगे, ५१ घरमा क्षति

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङको निसीखोला र तमानखोला बढी प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले जिल्लामा ६१ घररगोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति...बाँकी

पृथ्वी राजमार्ग खुल्दै, आज दिउँसो १ बजेदेखि सबै सवारी चल्ने

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असाेज, काठमाडौं । अविरल वर्षासँगै पहिरो खस्दा र सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गमा यातायात सञ्चालन क्रमशः सहज बन्दै गएको छ। धादिङका विभिन्न स्थानमा सडकमा खसेका पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको जिल्ला...बाँकी

बिमा दाबीका लागि स्वचालित ढंगले सर्भेयर परिचालन हुने

September 30, 2026 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
काठमाडौं । सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउने भएको छ । नेपाल बिमा प्राधिकरणले यसको परीक्षण सुरु भएको बताएको छ । सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

September 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ असाेज, काठमाडौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित...बाँकी

अबदेखि लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असाेज, काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको...बाँकी