Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

March 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । मंगलबार हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो मूल्य मंगलबारको भन्दा तोलामा ५ सय रुपैयाँले...बाँकी

रास्वपाको चुनाव चिह्न फेरियो, गोलाकार हटाएर घण्टी मात्रै राखियो

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न फेरेको छ । रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले पार्टीको चुनाव चिह्न फेरिएको बताए । गोलाकर हटाएका छौँ । अब चुनाव चिह्न घण्टी मात्र रहन्छ, उनले भने । यसअघि...बाँकी

सल्यानमा सालनालसहित नवजात शिशु मृत फेला

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सल्यान । सल्यानमा एक नवजात शिशु मृत भेटिएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ४ डोढेरास्थित शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा नवजात शिशु मृत भेटिएको प्रहरीले जानकारी दियो । मृत अवस्थामा भेटिएको नजवात शिशु सालनालसहितको...बाँकी

सन्दीप लामिछानेलाई आजै यूएई पठाइने

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो।...बाँकी

१८ दिन पर धकेलियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक चैत ५ गते बस्ने

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको जानकारी दिएका...बाँकी

प्रतिनिधिसभा सभाको बैठक : कांग्रेस र एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेन्चमा बस्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षको...बाँकी

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू, को-कसलाई लाग्छ आचारसंहिता ?

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने...बाँकी

विश्वासको मत र मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी छन्। मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि...बाँकी

अध्यागमन विभागको महानिर्देशकमा अधिकारी

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव झलकराम अधिकारीले पाएका छन्। केही दिनअघि मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका अधिकारीलाई विभागको महानिर्देशक जिम्मेवारी दिइएको हो। यसअघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए। त्योभन्दा अघि राजस्व...बाँकी

शंकर पोखरेलको टिप्पणी : प्रचण्ड पतनोन्मुख यात्रामा

February 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन् । मंगलबार फेसबुक स्टाटस लेख्दै पोखरेलले उग्र वामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद...बाँकी