Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आईसीसी क्रिकेट विश्वकप लिग टु – नेपाल र यूएई भिड्दै, सन्दीप पनि खेल्ने

March 2, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ । नेपालले...बाँकी

अब देखी सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत...बाँकी

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा...बाँकी

शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि...बाँकी

सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ खेल्न युएई प्रस्थान

March 1, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिएका छन् ।...बाँकी

प्रदेश १ को नाम ‘कोसी’ पारित

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर...बाँकी

कोरोनाले थलिएको नेपालको पर्यटन उद्योग लयमा, फेब्रुअरीमा ७३ हजार भित्रिए

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोरोना महामारीले नराम्रारी थलिएको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ । पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा पर्यटकको आगमन बढ्न थालेको हो । २०२३ को फेब्रुअरी महिनामा मात्रै विदेशबाट...बाँकी

प्रदेशको नामकरणमा हुने विरोधलाई रोक्न विराटनगरमा निषेधाज्ञा जारी

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रदेशमा कोशी नाम राख्न नेकपा...बाँकी

सीआईबीको सुझाव : पृथ्वी शाह समूहविरुद्ध ४ वटा मुद्दा चलाउनु

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन सुझाव दिएको छ । आज बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध...बाँकी

राष्ट्रपति निर्वाचन : मत माग्दै सबै मतदातालाई रामचन्द्रले पठाए पत्र

March 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् । आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२...बाँकी