आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाज

कागेश्वरी मनोहरा र एसओएस बालग्रामबीच अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माणमा सहकार्य

September 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘समावेशी भविष्य : कागेश्वरी मनोहरा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाको सशक्तीकरण परियोजना’ सञ्चालन हुने भएको छ । बालबालिकाको संरक्षण,...बाँकी

पहिरोमा पुरिएर बागलुङमा आमा र ३ छोराको मृत्यु

September 27, 2026 | Posted by Pradip Nepali |  समाज
११ असोज, बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...बाँकी

१५२ बेसहारा बालबालिकालाई २ हप्ताभित्र आफ्नै नगरमा ल्याउँदै कागेश्वरी मनोहरा

September 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका १५२ जना बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले २ हप्ताभित्र आफ्नै नगरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाले ती बालबालिकाको संरक्षण, पालनपोषण तथा...बाँकी

त्रिशूली बहुमुखी कलेजको पुनःस्थापनाका लागि नेपाल पब्लिक क्याम्पस संघमार्फत मदन भण्डारी मेमोरियल कलेजको २५ हजार सहयोग

September 16, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ ३१- भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको राहत तथा पुनःस्थापनाका लागि नेपाल पब्लिक क्याम्पस संघमार्फत मदन भण्डारी मेमोरियल कलेजले रु. २५ हजार आर्थिक सहयोग गरेको छ। विदुर नगरपालिका–१, त्रिशूलीस्थित...बाँकी

गोठाटारको नवतनधाममा शनिबार MRR समूहको साप्ताहिक भजन–कीर्तन

September 16, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । सेवा, श्रद्धा र धार्मिक चेतनालाई केन्द्रमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थलमा निरन्तर सञ्चालन हुँदै आएको MRR समूहको साप्ताहिक भजन–कीर्तन यसपटक कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित नवतनधाम (श्रीकृष्ण प्रणामी मन्दिर) परिसरमा आयोजना हुने भएको छ।...बाँकी

कागेश्वरी मनोहराका विभिन्न क्षेत्रमा डुबान, सतर्क रहन नगर प्रमुख कार्कीको आग्रह

September 14, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । भारी वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न क्षेत्रमा डुबानको अवस्था सिर्जना हुन थालेपछि नगर प्रमुख उपेन्द्र कार्कीले सम्पूर्ण नगरवासीलाई सतर्क रहन आग्रह गरेका छन्। नगरपालिकाका विशेषगरी वडा नम्बर ४, ५, ६ र ७...बाँकी

कागेश्वरीमा कागे अष्टमी मेलाको भव्य तयारी, ५ सय बढी स्वयंसेवक परिचालन हुने

September 14, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा कागेश्वरी मन्दिर परिसरमा आगामी शनिबार (असोज ३ गते) आयोजना हुने मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न बृहत् छलफल गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–१...बाँकी

काँग्रेस नेता लुइटेलको पहलमा बाढीपीडितका सन्ततीलाई निःशुल्क उच्च शिक्षा, जीपीले पुरा गर्यो सामाजिक उत्तरदायित्व..

September 10, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २५- गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी–पहिरोमा परी अभिभावक बेपत्ता भएका ओखलढुंगाको लिखु गाउँपालिका–७, गाम्नाङटारका दुई परिवारका सन्ततीले अब निःशुल्क उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन्। नेपाली कांग्रेसका युवा नेता...बाँकी

कागेश्वरी मनोहराको वडा नम्बर–७ बालश्रम मुक्त वडा घोषणा

September 9, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो। घोषणा कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यवाहक...बाँकी

विपत्तिमा कागेश्वरी मनोहरा : एम्बुलेन्स, शववाहनदेखि ७५ लाख सहयोगसम्म

September 4, 2026 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कागेश्वरी मनोहरा नगरपालिकाले उद्धार तथा मानवीय सेवाका लागि एम्बुलेन्स र शववाहन तत्कालै प्रभावित क्षेत्रमा पठाएको छ। नगरप्रमुख उपेन्द्र कार्कीको निर्देशनमा नगरपालिकासँग रहेका एक एम्बुलेन्स र एक शववाहन...बाँकी