एक जनाको ज्यान जानेगरी झडप भएको बरहथवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी
काठमाडौं, पुस २१- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। शुक्रबार अपराह्न साढे ५ देखि लागेको कर्फ्यू अहिले बिहान ८ बजे हटाएर निषेधाज्ञा जारी गरिएको हो। शनिबार बिहान बसेको जिल्ला...बाँकी






