३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको नगर प्रहरीले गर्यो उद्धार
ललितपुर, पुस २४- ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर...बाँकी








