Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

मेलुङ गाउँपालिकाद्धारा किसानलाई अनुदानमा हातेट्याक्टर र आलुको बिउ वितरण

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, पुस २२- दोलखाको मेलुङ गाउँपालिकाले किसानलाई हातेट्याक्टर र उन्नतजातको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर-३ का किसानलाई हातेट्याक्टर तथा उन्नतजातको आलुको बिउ वितरण गरेको हो । किसानलाई गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले...बाँकी

फेसबुकले ल्यायो नयाँ फिचर, प्रयोगकर्तामा तरङ्ग

January 7, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, पुस २२- फेसबुकले हालै आफ्नो सोसल मिडिया प्लाटर्फममा Link History नामक नयाँ फिचर थप गरेको छ । फेसबुक एपभित्रबाट क्लिक गरिएका कुनै पनि लिंकको डेटा यो फिचरले एउटा विशेष ठाउँमा जम्मा गर्दछ । उसो...बाँकी

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

January 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २१- भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । घैलाघारी सामुदायिक...बाँकी

एक जनाको ज्यान जानेगरी झडप भएको बरहथवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

January 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। शुक्रबार अपराह्न साढे ५ देखि लागेको कर्फ्यू अहिले बिहान ८ बजे हटाएर निषेधाज्ञा जारी गरिएको हो। शनिबार बिहान बसेको जिल्ला...बाँकी

घरमै सुत्केरी भए कालो टीका !

January 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बलेवा, पुस २१- केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा...बाँकी

भेलदारको रुखबाट लडेर एक पुरुषको मृत्यु

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २०– कालिका नगरपालिका स्थित चतुरमुखि सामुदायिक जंगलमा घाँस काट्ने क्रममा भेलदारको रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार सोहि नगरपालिका–१ संगल टोल बस्ने ५४ वर्षिय दिर्घ बहादुर केसी विहिबार दिउँसो...बाँकी

एकै व्यक्तिले १४ किलोका दरले ७ पटकसम्म सुन ओसारेको खुलासा

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २०- १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखाका चन्द्र घलेको अनुसन्धानका क्रममा हालसम्म सोही समूहले १ सय ३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत...बाँकी

श्री बौद्धनाथ क्षेत्र विकास समितिको ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न

January 4, 2024 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, पुस १९- श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको सम्मान स्वरूप तीन दिने लुम्बिनी लगायतका धार्मिक...बाँकी

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौँ, पुस १९- भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ...बाँकी

“धरान आउन पाँउ” भन्दै प्रधानमन्त्रीले मलाई पत्र नकाटेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्दिन : हर्क साम्पाङ

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस १७- सामान्यतया रास्ट्र प्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयका प्रमुखहरुको कार्यकक्षमा राख्ने प्रचलन छ । तर केहिदिन अगाडि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फ्यालिदिए । उनले...बाँकी