Skip

Hamro Sanchar

शाहको सालिकमा १०८ केजीको माला !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २७ गते


काठमाडौँ, पुस २७- ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ । शुक्रवार शिव सेना नेपालले पृथ्वीनारायण शाहको सालिकमा माला पहिराइएको हो ।

हरेक वर्षजस्तै यसवर्ष पनि पृथ्वी जयन्ती मनाउनेक्रममा १०८ केजीको माला पहिराइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्