Skip

Hamro Sanchar

३०० रुपैयाँको चिउरा किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँ उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारबाट उनी विजेता बनेका हुन्।


प्रतिकृया दिनुहोस्