कास्य जितेर स्वदेश फर्कियो नेपाली कबड्डी टोली
September 30, 2026 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं । जापानमा जारी २०औँ आइची–नागोया एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकसहितको टोलीलाई स्वागत गरिएको हो। नेपालले एसियाली खेलकुदमा लगातार...बाँकी







