आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद

भुटानी क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने

September 22, 2026 | Posted by Pradip Nepali |  खेलकुद
६ असोज, कास्की । विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’...बाँकी

एसियन खेलकुद : नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

September 21, 2026 | Posted by Pradip Nepali |  खेलकुद
  ५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० को सोझो सेटमा पराजित भएको हो ।...बाँकी

एसियाडमा नेपाली भलिबल पहिलो जित, किर्गिस्तानलाई हरायो

September 20, 2026 | Posted by Pradip Nepali |  खेलकुद
४ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले पहिलो जित दर्ता गरेको छ। ओकाजाकी चुओ सोगो पार्कमा आज भएको क्लासिफिकेसन खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। नेपालले किर्गिस्थानलाई...बाँकी

एनपीएलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्‌ने

September 19, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एनपीएलको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी...बाँकी

एसियाली खेलकुद आजदेखि जापानमा, नेपालले २१ खेल खेल्ने

September 19, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३ असोज, काठमाडौं । ‘इमाजिन वन एसिया’ को नारासहित २० औँ एसियाली खेलकुद (एसियाड)आजदेखि शुरू हुँदैछ । जापानको तेस्रो ठूलो सहर नागोयामा एसियाली खेलकुदको महाकुम्भ शुरू शुन लागेको हो । आइची नागोया एसियाडको उद्घाटन समारोह...बाँकी

एन्फा कार्यालयमा सीआईबीले किन मार्यो छापा ?

September 18, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यालयमा छापा मारेको छ । सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो । अनुसन्धानका लागि आवश्यक...बाँकी

सरकारलाई एन्फाको चेतावनी : निलम्वन फिर्ताका लागि पहल नगरे दैनिक गतिविधि अगाडी बढाउछौँ

September 17, 2026 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले फिफाले गरेको निलम्वन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक...बाँकी

नेपाल र बंगलादेशबीच टी-२० शृंखला हुने, बंगलादेशको टोली नेपाल  आउदै

September 16, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३१ भदौ, काठमाडौं । आउँदो चैत दोस्रो साता टी-२० शृंखलाका लागि बंगलादेशको टोली नेपाल आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गर्दै बंगलादेशको टोली नेपालमा क्रिकेट खेल्न आउन लागेको जनाएको छ।...बाँकी

रोहित पौडेलसहित ३ खेलाडीलाई आईसीसीले गर्‍यो कारबाही

September 16, 2026 | Posted by Pradip Nepali |  खेलकुद
३१ भदौ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अम्पायरको निर्देशन नमानेको आरोपमा नेपालका रोहित पौडेलसहित तीन खेलाडीलाई कारबाहीमा गरिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)का अदीब उस्मानी र खुजैमा तनवीर तथा...बाँकी

‘एसीसी प्रिमियर कप’को उपाधि सहित नेपाल फर्कियो राष्ट्रिय क्रिकेट टोली

September 14, 2026 | Posted by Pradip Nepali |  खेलकुद
२९ भदौ, काठमाडौं । मलेसियामा भएको ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता जित्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गएराति स्वदेश आइपुगेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का...बाँकी