काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
त्यस्तै, दोस्रो खेलमा दिउँसो ४ः३० बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

























