September 18, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा ५ जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। नवनियुक्त सदस्यहरूमा डा गोपाल कुमार चौधरी,...बाँकी September 18, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२ असोज, काभ्रे । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य...बाँकी September 12, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२७ भदौ, काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छन् । नेपालमा पनि विपत्, बाढीपहिरो तथा...बाँकी September 8, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज ९२३ बक्स० हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०।६ लिटर...बाँकी September 8, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं । महिलाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्ध “स्क्रिनिङदेखि उपचारसम्म” अभियान सञ्चालन गरेको छ। कागेश्वरी मनोहरा नगर अस्पतालमा उपप्रमुखसँग प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरपालिकाका ९ वटै वडाका आमा तथा दिदीबहिनीहरूलाई लक्षित...बाँकी September 6, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
२१ भदौ, काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व...बाँकी August 25, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
९ भदौ, बागलुङ । बागलुङमा डेङ्गु सङ्क्रमण फैलिएको छ । पछिल्लो दुई महिनामा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउन...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
७ भदौ, काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेइ)रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण...बाँकी August 22, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
६ भदौ, भरतपुर । भरतपुर अस्पतालले प्रयोगशालाबाट गरिएका परीक्षणको नतिजा अनलाइनमार्फत् हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ। अस्पतालले आफ्नो वेबसाइटमार्फत् बिरामीले घरबाटै प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने प्रणाली विकास गरेको हो। अस्पतालका...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
५ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महेताले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ...बाँकी