August 21, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालको सेवा तथा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको छ। हाल थप १० वटा बेड विस्तार गरी जनरल वार्ड सञ्चालनमा ल्याएसँगै अस्पतालमा कुल बेड संख्या ६० पुग्ने भएको...बाँकी August 20, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा साउन महिनामा मात्रै २५ हजार ७२३ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालको साउन महिनाभरको तथ्यांकअनुसार सामान्य सेवातर्फ ९ हजार ९३९ जना र स्वास्थ्य बीमामार्फत १५ हजार ७८४ जना...बाँकी August 20, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
४ भदौ, झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले...बाँकी August 19, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
३ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. पौडेलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।डा. पौडेल वरिष्ठ नाक,...बाँकी August 19, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
३ भदौ, काभ्रे । काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण कारण ९० हजार पन्छी नष्ट गरिएको छ । जिल्ला पशुसेवा कार्यालयले ३० कृषकका ९० हजार पन्छी नष्ट गरिएको बताएको छ । बर्डफ्लू संक्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको...बाँकी August 18, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा।नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको...बाँकी August 16, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
३१ साउन, झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु...बाँकी August 15, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
३० साउन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाईसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिनेछ...बाँकी August 14, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२९ साउन, चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका...बाँकी August 14, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२९ साउन, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि...बाँकी