August 13, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
२८ साउन, काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। उनी अस्पतालमा ११औँ तहमा कार्यरत छन्। डा. नेपाल ग्यास्ट्रोसर्जन हुन्।त्यस्तै, सहायक निर्देशकमा डा. अपार लामिछाने र डा.अनिता जिसी नियुक्त भएका छन् ।...बाँकी August 12, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
२७ साउन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची सरकारले परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ ‘सुविधा थैली’ लागू गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या १८७ प्रकारले घटाएको हो। नयाँ सूचीअनुसार...बाँकी August 12, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
महेन्द्रनगर । मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति)मा पनि ‘डायलिसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालमा डायलिसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला...बाँकी August 6, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
शिक्षा २१ साउन, काठमाडौंमा । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ । प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम...बाँकी August 6, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो...बाँकी August 5, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौँ । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष...बाँकी August 4, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
१९ साउन, काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान...बाँकी August 4, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
१९ साउन, काठमाडौं । झापामा आर्थिक वर्ष २०८२र८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ। जिल्लास्थित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी...बाँकी August 3, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं। महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको HPV DNA (ह्युमन प्यापिलोमा भाइरस) स्क्रिनिङ अभियानअन्तर्गत ३ हजार ६ सय ४५ जना महिलाको परीक्षण गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत...बाँकी August 3, 2026 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
१८ साउन, चितवन । भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव भएपछि सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नुपरेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसूतिसँग सम्बन्धित...बाँकी