Hamro Sanchar

गृहपृष्ठ यौन-स्वास्थ्य

सरकारी अस्पतालको क्यान्टिनमै कुहिएको कुखुरा र राँगाको मासु

September 6, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
भक्तपुर, भदौ २०- भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै...बाँकी

२ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

September 2, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ १७- देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ८६९...बाँकी

देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

August 31, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ १५-पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४ सय ८५ जनाको पीसीआर र १ हजार ४ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण...बाँकी

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित, दिए यस्तो चेतावनी

August 31, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ १५- कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलित भएका...बाँकी

मूलपानी नगर अस्पतालका लागि १६ पदमा कर्मचारी माग

August 31, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ १५- काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नगरपालिकाद्धारा संचालित मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि...बाँकी

सेनेटरी प्याड अब काठमाडौंमै उत्पादन हुने, स्वास्थ्य मन्त्री खापुङले गरे उद्योगको उद्घाटन

August 20, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ ४- सेनेटरी प्याड अब नेपालमै उत्पादन गर्न थालिएको छ । काठमाडौँमा “रोयल विङ्स” नामक प्याड उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो । सहयोगी सेनेटरी प्याड उद्योगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन...बाँकी

देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन

August 19, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौँ, भदौ ३- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी छिन् । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर आज मिल्क बैंक ‘अमृत कोष’को...बाँकी

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना, के छ अवस्था ?

August 17, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, भदौ १- पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नआएपछि आज अस्पताल भर्ना भएकी हुन् । उनी ललितपुरको मेडिसिटीमा भर्ना भएकी उनलाई घाँटीको समस्याका साथै...बाँकी

एकैदिन ९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

August 5, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, साउन २०- एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...बाँकी

नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलदै, एकैदिन थपिए ९ सयभन्दा बढी, कतिले गुमाए ज्यान ?

August 3, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, साउन १८- नेपालमा केही दिन यता तिव्र गतिमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य माप दण्डको पालना नगरेकै कारण पछिल्लो समय नेपालमा तिव्र गतिमा कोरोना संक्रमण फैलिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी