April 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको थियो । यस्तै पछिल्लो २४ घण्टामा एक सय...बाँकी April 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका...बाँकी April 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
दाङ । सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरको...बाँकी April 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।...बाँकी April 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ...बाँकी April 4, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, चैत २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीसहित ६३ जना नगरबासीले ‘मरणोपरान्त अंगदान’ घोषणा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उप-शाखाको आयोजनामा आज भएको अंगदान घोषणा कार्यक्रममा नगरप्रमुख कार्की र उप-प्रमुख...बाँकी April 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा...बाँकी April 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
एजेन्सी । आहार नियन्त्रण र परिवर्तन ‘डाइटिङ’ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ । म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताहरूले मुसामा गरेको अनुसन्धानका क्रममा यो पुष्टि...बाँकी April 3, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य,
समाचार
काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण...बाँकी April 2, 2023 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, चैत १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ ले गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले मुलपानी पिपलबोटमा गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको हो । क्लिनिकको नगरप्रमुख उपेन्द्र कार्कीले आइतबार (आज) एक...बाँकी