बिरामीको उपचारमा लापरबाही गर्नेलाई २४ घण्टाभित्र ‘किकआउट’ गर्छु : मेयर कार्की
January 19, 2024 | Posted by Pradip Nepali | यौन-स्वास्थ्य
काठमाडौं, माघ ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् । बिहिबार नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा आयोजित...बाँकी



