Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार

५ महिनादेखि स्वास्थ्य चौकीमै छैन सिटामोल

January 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
जाजरकोट । जुनिचाँदे गाउँपालिकामा ५ महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि...बाँकी

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...बाँकी

नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
दाङ । बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो।  शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका...बाँकी

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

January 3, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोभिड–१९ को संक्रमण पुनः बढन लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि...बाँकी

भारत र चीनमामा कोरोना बढेपछि ‘तपाईंको मास्क खोइ ’ अभियान फेरि सुरु

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौं उपत्यका...बाँकी

कोरोना बढिरहेकाले बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

December 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका...बाँकी

नेपालमै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ ।...बाँकी

माधव नेपाल अस्पताल भर्ना, सबै भेटघाट बन्द

December 20, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, पुस ५- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको...बाँकी

कागेश्वरी मनोहराले ८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

December 16, 2022 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य
काठमाडौं, पुस १- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ...बाँकी

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा...बाँकी