January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । संघको शुक्रबार बसेको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्षलाई संघको अध्यक्ष चयन गरेको हो । संघको गत जेठ १४ गते पोखरामा सम्पन्न १०औँ...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
काठमाडौं । सिराहामा गोली हानी एक जनाको हत्या गरिएको छ। शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो। सिराहा-७ स्थित आफ्नै खेतमा काम गरिरहेको वेला गोली प्रहार भएको हो। गोली...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रूकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व) कार्यकर्ता भेला तथा...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा ३० वर्षीय विनादे पाख्रिनले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेका छन्। हत्या गरेपछि उनी आफैं टिकाभैरव प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका छन् । शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । ‘अहिले...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नुवाकोट घर भएका ४४ वर्षीय...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ। नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने...बाँकी January 30, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९माघ १६० तोलामा साढे २० हजार रुपैयाँले घटेको हो । बिहीबार (माघ १५) सुनको मूल्य तोलामा साढे २० हजारले...बाँकी