आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मेलुङमा सडक पूर्वाधारको फड्को : सितली सडकमा २० करोड बढी, नयाँपुल–सिम्टेमा १९ करोडको काम

September 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा । मेलुङ गाउँपालिकामा सडक पूर्वाधार विकासले गति लिन थालेको छ। गाउँपालिकाको निरन्तर प्रयास तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न सडकखण्डमा करोडौँ रुपैयाँ लागतका आयोजना सञ्चालन भैरहेका छन्। यसैक्रममा मुडे–मेलुङ–सितली सडकअन्तर्गत सितली–मेलुङ–बुद्धचोक खण्ड स्तरोन्नतिका लागि २०...बाँकी

कागेश्वरी मनोहरामा थपियो नयाँ सुविधा, अब नगरपालिकाबाटै राजस्वसम्बन्धी सेवा

September 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र आन्तरिक राजस्व कार्यालयबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। समझदारीसँगै अब नगरपालिकाबाटै व्यक्तिगत प्यानकार्ड, व्यावसायिक प्यानकार्ड तथा उपभोक्ता समिति प्यानकार्ड प्रदान गर्ने व्यवस्था गरिएको छ। नगरपालिकामा आयोजित कार्यक्रममा कागेश्वरी...बाँकी

कागेश्वरी मनोहरामा मासु पसल सञ्चालनमा नयाँ नियम, उल्लंघन गरे कारबाही

September 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तथा नयाँ सञ्चालन गर्न लागिएका मासु पसलले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर...बाँकी

सेवा निवृत्त हुन पुर्व शिक्षक महासंघका अध्यक्ष सुवेदीको सन्देश : ‘शिक्षा ऐन जारी गर्न ढिलाइ गर्ने सुविधा कसैलाई छैन’

September 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १८- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक-कर्मचारीका मागमुद्दा सम्बोधन गर्न विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने बताएका छन्। सेवा निवृत्त हुन लागेका सुवेदीले आफ्नो कार्यकालको अन्त्यमा शिक्षक-कर्मचारीलाई सम्बोधन गर्दै सरकारलाई संवाद...बाँकी

नेपालको सार्वजनिक शिक्षा क्षेत्रका सर्वकालीन महान शिक्षक नेता लक्ष्मीकिशोर सुवेदी सेवा निवृत्त, महासंघ नेत्रित्व विहिन..

September 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १८- नेपालको सार्वजनिक शिक्षा क्षेत्रका समर्पित शिक्षक नेता तथा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी सेवा निवृत्त हुनुभएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर-१५, बिजेश्वरी स्थीत श्री गीतामाता माध्यामिक विद्यालयका प्रथम श्रेणी बिज्ञान...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची !

September 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१८ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियममित गर्ने)...बाँकी

रसुवा बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो, झन्डै ५ हजार बेपत्ता

September 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
१७ भदौ, काठमाडौं । सुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार १२७ पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी मृुत्यु भएका १ हजार १२७ जनाको शव फेला परिसकेको छ।...बाँकी

कागेश्वरी मनोहराद्वारा रसुवा बाढी पीडितका लागि ७५ लाख ५५ हजार सहयोग

September 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन ७५ लाख ५५ हजार ५७५ रुपैयाँ उपलब्ध गराउने भएको छ। बाढीपीडितका लागि जुटाइएको रकममा जनप्रतिनिधिदेखि नगरपालिका र सामुदायिक...बाँकी

सीप सिकाएर रोजगारीसँग जोड्दै कागेश्वरी मनोहरा, चाँगुनारायण फाउण्डेशनसँग सम्झौता

August 31, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई लक्षित गरी व्यवसायिक सीपमूलक तालिम तथा अन-द-जव ट्रेनिङ (OJT) सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न व्यवसायिक क्षेत्रमा प्रारम्भिक सीपमूलक...बाँकी

चीनबाट ५० टन उद्धार सामग्रीसहित दुई विमान काठमाडौंमा, चार सुरुङ उद्धार विशेषज्ञ पनि आए

August 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४ — नेपालका लागि चीनको आपत्कालीन राहत सहयोगअन्तर्गत ५० टन सामग्रीसहित चिनियाँ जनमुक्ति सेना (PLA) वायुसेनाका दुई वटा Y–20 ठूला मालवाहक विमान काठमाडौं आइपुगेका छन्। आइतबार स्थानीय समयअनुसार करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय...बाँकी