Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सभामुख र ३ दलका नेताबीचको बैठक स्थगित

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ३ दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए...बाँकी

नयाँ वर्षमा पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख १- नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ...बाँकी

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४ औं पटक रक्तदान

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्। लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि...बाँकी

मुस्ताङ जाँदै गरेको बस म्याग्दीमा दुर्घटना हुँदा ५ यात्रु घाइते

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
म्याग्दी, बैशाख १- म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मुस्ताङ जाँदै गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५...बाँकी

दार्चुलामा किशोर-किशोरीको शव फेला

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् । नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले बताए । सडकबाट करिब २५०...बाँकी

‘यो वर्ष विवाह गर्छु’ : अभिनेत्री पूजा शर्मा

April 14, 2023 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौँ । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह...बाँकी

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ : प्रचण्ड

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन...बाँकी

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने असई रंगे हात पक्राउ

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी सहायक निरीक्षक (असई) लाई घुस रकमसहित रंगे हात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार पक्राउ...बाँकी

काठमाडौं महानगरको सेवा आजदेखि काठमाडौंप्लाजाबाट

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आजदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । सुन्धारामा रहेको महानगरको कार्यालय काठमाण्डौ प्लाजामा सारिएको छ। प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त...बाँकी

माधव नेपाल भन्छन् : राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले...बाँकी