April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ ।...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन्...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी)अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन्। आफ्नो चुनाव क्षेत्रमा व्यस्त लामिछानेले पार्टीले कारबाही गरेका...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा ९माओवादी केन्द्र० प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली...बाँकी April 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घाँस काट्ने...बाँकी