April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बुटवल । करेन्टलागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो । नेपाल उद्योग...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
कला साहित्य,
मुख्य समाचार,
समाचार
काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् । ‘अगाडि बढ्न खोज्छु ।...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
कैलाली । कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने टिप्पणी गरेका छन् । गत निर्वाचनमा पनि रविले...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । पोखरा–८ की स्मृति...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए...बाँकी April 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी