आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीति मात्र होइन, आफ्नो दक्षताले देश बदल्नुस्’

September 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्का प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री...बाँकी

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा उद्घाटन हुने

September 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
१३ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ। कांग्रेसले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुनेछ। पार्टीका...बाँकी

देउवा पक्षकाे कांग्रेसमा दीपक मनाङेको प्रवेश

September 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
१३ असाेज, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस नेता डा. शशांक कोइरालाले मंगलबार पार्टीमा स्वागत गरेका हुन्। शेरबहादुर देउवा पक्षबाट गठित महाधिवेशन तयारी समितिका संयोजक...बाँकी

कांग्रेसको १५औँ महाधिवेशन सर्ने सम्भावना

September 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असोज, काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सर्ने सम्भावना देखिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बाढीपहिरोले जनजीवन प्रभावित हुनुका साथै कतिपय स्थानीय अधिवेशनसमेत पूरा हुन...बाँकी

३५ वर्ष मुनिका ४४ हजार युवाले पाए कांग्रेसमा जिम्मेवारी

September 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनबाट देशभर झण्डै ४४ हजार युवा नेतृत्वमा आएका छन्। कांग्रेसको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप...बाँकी

दुर्गा प्रसाईं ३ दिन हिरासतमा रहने, अदालतले दियो अनुमित

September 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। साइबर ब्युरोले आज म्याद थपका लागि प्रसाईंलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धान अघि...बाँकी

देउवा पक्षले तोक्यो उम्मेदवारी शुल्क, सभापति बन्न ३० हजार

September 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिनुपर्ने शुल्क सार्वजनिक गरेको छ। शेरबहादुर देउवा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ मा वडा...बाँकी

चोलेन्द्र पक्राउ प्रकरणमा प्रचण्डको चेतावनी :  बालेन सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

September 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असाेज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम नरोकिए सरकारका लागि नै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। आज सिंहदरबारस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग...बाँकी

बिना प्रमाण पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु गम्भीर कानुनी उल्लंघन : महासचिव पोखरेल

September 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्। पोखरेलले जबरालाई बिना प्रमाण र अभियोग जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको भन्दै उक्त कार्य नेपालको प्रचलित कानुन...बाँकी

काठमाडौं–२ कांग्रेसमा सर्वसम्मत नेतृत्व चयन, शर्माको नेतृत्वमा क्षेत्रीय कार्यसमिति निर्विरोध

September 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा कबिर शर्मा निर्विरोध निर्वाचित भएका छन्। शर्माको नेतृत्वमा २२ सदस्यीय क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो। शुक्रबार सम्पन्न अधिवेशनले क्षेत्रीय कार्यसमितिदेखि प्रदेश तथा...बाँकी