आज कांग्रेसको ३१ जिल्लामा वडा अधिवेशन
September 20, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुने भएको छ । आज मधेस प्रदेशका ८ जिल्लासहित , सुनसरी, बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मकवानपुर, मनाङ, मुस्ताङ, म्याग्दी, ओखलढंगालगायतका जिल्लामा आज...बाँकी







