आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

देउवा समूहले तोक्यो महाधिवेशनका लागि निर्वाचन समिति संयोजक, कस्लाइ बनायो ?

September 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी महाधिवेशनका लागि निर्वाचन समिति संयोजक तोकेको छ । १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार एकराज पोख्रेल (संखुवासभा)लाई उक्त जिम्मेवारी दिइएको हो...बाँकी

केपी ओलीको टिप्पणी : बालेन सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ

September 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ भदौ, काठमाडौंँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। आज पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले...बाँकी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, को-को नेतालाई बोलाइयो ?

September 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ भदौ, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिएका छन्...बाँकी

देउवा पक्षले १५औँ महाधिवेशनका लागि जिल्लामा प्रतिनिधि खटायो

September 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा देउवा पक्षले गठन गरेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले आज...बाँकी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक भोलि

September 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीले जारी गरेको सूचनाअनुसार बैठक भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै...बाँकी

परराष्ट्रमन्त्रीको प्रतिबद्धता : नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौ

September 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ...बाँकी

प्रधानमन्त्री बालेनले ८ असोजमा गर्नेछन संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन

September 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले आज आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी...बाँकी

बालेन लक्षित पोखरेलको टिप्पणी : समस्या परेपछि मन्त्री हटाएर समाधान खोज्‍ने ?

September 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२६ भदौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै सल्लाहकारको टिम राखेर मन्त्रालयको काममा प्रत्यक्ष हस्तक्षेप गर्ने र समस्या...बाँकी

यी हुन् कांग्रेसले सातै प्रदेशमा बनाएका निर्वाचन संयोजक

September 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सातै प्रदेशमा निर्वाचन संयोजक खटाएका हुन्। कांग्रेसले वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजक बनाएको छ। कोसीमा...बाँकी

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

September 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२५ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको...बाँकी