आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

दीपक साह उद्योगमन्त्री बन्दै

September 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२५ भदौ, काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । आज गौरीकुमारी यादवले राजीनामा दिएसँग उक्त पद रिक्त छ । राष्ट्रपति...बाँकी

सभापतिमाथि आक्रमण भएको बेला एउटा पक्षले हाम्रो पार्टी कब्जा गर्यो : सिटौला

September 9, 2026 | Posted by Pradip Nepali |  राजनीति
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन गरेर एउटा पक्षले आफ्नो पार्टी कब्जा गरेको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गत भदौको २३...बाँकी

भदौ २३ र २४ का घटनाका दोषीलाई उन्मुक्ति दिनु हुँदैन : गगन थापा

September 9, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै थापाले...बाँकी

बालेन सरकारले मुख चलाको जति काम पनि गरेको भए धेरैको ज्यान बच्थ्यो : हर्क साम्पाङ

September 9, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
२४ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपद् व्यवस्थापनमा बालेन सरकारको तयारीदेखि उद्धार र राहत वितरणलाइ लिएर प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जालमा आफ्नो बाढी प्रभावित क्षेत्रको स्थलगत अनुभव सार्वजनिक गर्दै साम्पाङले...बाँकी

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची !

September 9, 2026 | Posted by Pradip Nepali |  राजनीति
२४ भदौ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)विधेयक, २०८३’ प्रस्तुत गर्ने...बाँकी

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका संशोधन

September 8, 2026 | Posted by Pradip Nepali |  राजनीति
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९...बाँकी

सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनको : कार्की

September 8, 2026 | Posted by Pradip Nepali |  राजनीति
२३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताएकी छन्। मंगलबार जेनजी आन्दोलन भएको एक वर्ष पुगेकोमा उनले सामाजिक सञ्जालमा लेख्दै...बाँकी

बाढीपीडितका लागी कांग्रेसले सरकारलाई १ करोड दियो

September 7, 2026 | Posted by Pradip Nepali |  राजनीति
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको...बाँकी

सुरक्षाकर्मीसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईंको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन

September 6, 2026 | Posted by Pradip Nepali |  राजनीति
सुरक्षाकर्मीसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईंको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैन २१ भदौ, काठमाडौं । रसुवा बाढी विपद्का बेला ज्यानको समेत प्रवाह नगरी नागरिकको उद्धार तथा सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...बाँकी

चन्डिका श्रेष्ठको उद्धारपछि प्रधानमन्त्रीले भने : हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो

September 5, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताएका छन् । आज राति फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । ‘बाढी प्रभावित...बाँकी