आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्दा समस्या निम्त्यायो : कांग्रेस

September 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१६ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले मान्दा समस्या देखिएको बताएको छ । आज...बाँकी

प्रतिनिधि सभाको बैठक भोलिकाे लागि बोलाइयाे, विनाशकारी बाढीबारे छलफल हुने

September 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१६ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ। बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक आह्वानको निर्णय गरेको हो। बैठकमा सभामुख डोलप्रसाद...बाँकी

बाढी पीडितलाई रास्वपा महामन्त्री आचार्यको परिवारबाट १ करोड बढी सहयोग

August 31, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, राजनीति
१५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड बढी रकम सहयोग उपलब्ध गराइएको छ । मुलुकमा आइलागेको प्राकृतिक विपत्तिका कारण पीडित भएकाहरूको...बाँकी

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपति भेट्न पुगे रबि लामिछाने

August 31, 2026 | Posted by Pradip Nepali |  राजनीति
१५ भदौ, काठमाडौं । सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज सभापति लामिछानेले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन्। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको...बाँकी

एमालेले भोटेकोसी बाढीपीडितलाई १ करोड २० लाख सहयोग गर्ने

August 31, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेकपा एमालेले भोटेकोसी बाढीपीडितलाई १ करोड २० लाख सहयोग गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख...बाँकी

प्रधानमन्त्री बालेन र रबि लामिछानेबीच भेटवार्ता, के-के भयो कुराकानी ?

August 31, 2026 | Posted by Pradip Nepali |  राजनीति
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण...बाँकी

कांग्रेस संसदीय दलको बैठक आज, यि विषयमा हुनेछ छलफल !

August 31, 2026 | Posted by Pradip Nepali |  राजनीति
१५ भदौ,काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा वर्तमान राजनीतिक अवस्था,...बाँकी

बाढीपीडितलाई नेकपाको २५ लाख सहयोग

August 30, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
१४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको बाढीबाट प्रभावितको सहयोगका निम्ति प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ । पार्टीले आवश्यक राहत सामग्री समेत सम्बन्धित जिल्लामा...बाँकी

कांग्रेस सभापति थापा विपद टोली लिएर बाढी प्रभावित क्षेत्रमा जाँदै

August 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने र थप राहत...बाँकी

बाबुरामको प्रश्न : शव जोगाउनुको सट्टा हतारमा गाड्नु अनुचित हो, अरू कुनै विकल्प नभएकै हो ?

August 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
१४ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी पहिरो तथा विपद्‍मा ज्यान गुमाएका पहिचान खुल्न बाँकी शवहरूको हतारमा अन्तिम व्यवस्थापन (गाड्ने/दाहसंस्कार गर्ने)गरिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीपहिरोमा...बाँकी