आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न नेकपा दोलखाको आग्रह

August 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
दोलखा । नेकपा (कम्युनिस्ट पार्टी) जिल्ला समिति दोलखाले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापनामा जुट्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। नेकपा...बाँकी

कांग्रेस महाधिवेशन नरोकिने, अदालतले दियो यस्तो आदेश

August 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ भदौ, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन नरोकिने भएको छ । सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आधिकारिकताको विवाद निरुपण नभएसम्म पार्टीको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन...बाँकी

गण्डकीमा एमालेका मन्त्रीहरूले दिए राजीनामा

August 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० भदौ,पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर ४ जना मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की,...बाँकी

आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर नहुने, बाढीबारे गृहमन्त्रीले जानकारी दिने

August 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० भदौ, काठमाडौँ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित गरिएको हो। तिब्बततर्फबाट...बाँकी

महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको पूरक निवेदन दर्ता, कहिले पेसि ?

August 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार रिट दिएका थिए।...बाँकी

प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने, यस्तो छ कारण

August 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)कालो चस्मा लगाएरै संसदमा जाने भएका छन् । बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् । यसअघिको कार्यव्यवस्था...बाँकी

राप्रपाले ३ सांसदलाई गर्‍यो पदमुक्त, यस्तो छ कारण

August 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने ३ प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा सोमबार जारी विज्ञप्तिमा ३ सांसद पदमुक्त गरिएको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन...बाँकी

कांग्रेस महाधिवेशन रोक्न माग गरिएकाे देउवा र पूर्णबहादुरको रिट भोलि दर्ता हुने

August 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ भदौ, काठमाडौं ।  कांग्रेस महाधिवेशन रोक्न माग गर्दै पुर्व सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतले भाेलि दर्ता गर्ने भएको छ। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका...बाँकी

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुरको रिट सर्वोच्चमा

August 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्। कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाले अर्को रिट दिएका हुन्। खड्काको तर्फबाट...बाँकी

बालेन सरकारलाई गगनको आग्रह : विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

August 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न बालेन सरकारसँग आग्रह गरेका छन्। सभापति थापाले आज बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल...बाँकी