प्रचण्डको टिप्पणी : बालेन सरकारको लक्षण राम्रो देखिएको छैन
September 5, 2026 | Posted by Pradip Nepali | राजनीति
२० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन सरकार लक्षित कडा टिप्पणी गरेका छन् । दाहालले बालेन सरकारको लक्षण राम्रो नदेखिएको टिप्पणी गरेका हुन्। आज काठमाडौँमा आयोजित एक...बाँकी







