September 30, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
१४ असोज, काठमाडौं । इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमान हाइज्याकको आशंका उत्पन्न भएपछि साउदी अरेबियामा अवतरण गरेको छ। विमानमा करिब १८० इजरायली यात्रु सवार रहेको बताइएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद तथा...बाँकी September 30, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१४ असोज, काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल ९सीआईएसएफ० का एक जवानले सर्भिस राइफलबाट अन्धाधुन्ध गोली चलाउँदा सहायक कमान्डरसहित ४ सुरक्षाकर्मीको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब ७ः३० बजे...बाँकी September 30, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीसम्बन्धी जानकारी माग गर्दै दायर निवेदनमाथिको सुनुवाइ दिल्ली उच्च अदालतले डिसेम्बरसम्मका लागि स्थगित गरेको छ। प्रधानन्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासमा निवेदन सूचीबद्ध भए पनि सुनुवाइ...बाँकी September 29, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१३ असोज, काठमाडौं । म्यानमारको पश्चिमी राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। सोमबार बजारनजिक सेनाको लडाकु विमानले दुईवटा बम खसालेको बताइएको छ। आक्रमणका...बाँकी September 29, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
एजेन्सी । अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध प्रभावकारी भएको दाबी गरेको छ। प्रतिबन्धपछि तेहरानबाट हुने अन्तर्राष्ट्रिय उडानमा उल्लेख्य कमी आएको अमेरिकी पक्षको भनाइ छ। फ्लाइटरडार–२४ का अनुसार प्रतिबन्ध लागू भएपछि तेहरान विमानस्थलबाट आइतबार ४१...बाँकी September 29, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१३ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग गोप्य भेटवार्ता गरेको पुष्टि भएको छ। यूएईको सरकारी समाचार संस्था डब्लूएएमका अनुसार नेतन्याहु र राष्ट्रपति नाह्यानबीच...बाँकी September 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१२ असोज, काठमाडौं । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्। आगामी अक्टोबर २५ मा हुने प्रारम्भिक संसदीय निर्वाचनमा आफ्नो दल सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस)को नेतृत्व गर्दै प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारीस्वरूप उनले...बाँकी September 27, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
११ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन्। इरानका अधिकारीहरूले तनाव...बाँकी September 26, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१० असोज, काठमाडौं । विषाक्त मदिरा पिउदा भारतमा १९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भारतको नागाल्यान्डकाे मोकोकचुङमा ८ र तुएनसाङमा ११ जनाको ज्यान गएको हो। घटनापछि प्रहरीले दुवै जिल्लामा छापा अभियान तीव्र बनाएको छ।...बाँकी September 26, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१० असोज, काठमाडौं । इरानले आवश्यक शर्त पूरा भए एक साताभित्रै होर्मुज जलमार्ग पुनः खोल्न सकिने भन्दै अमेरिकासमक्ष सम्झौताको प्रस्ताव गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीका अनुसार उक्त प्रस्ताव कतारमार्फत अमेरिकासम्म पुर्याइएको हो। गत जुनमा...बाँकी