आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

मध्यपूर्वमा लामो समय बिताएर घर फर्कंदै अमेरिकी युद्धपोत लिंकन

August 31, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१५ भदौ, काठमाडौं । मध्यपूर्वमा लामो समय तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिंकन आइतबार सिंगापुर जलमार्ग हुँदै अघि बढेको छ। उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ। अमेरिकी...बाँकी

खाडी राष्ट्रका शासकलाई खामेनीको सन्देश : वास्तविक शत्रु’ विरुद्ध एकजुट हौं

August 30, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१४ भदौ, काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकलाई एकजुट भएर आफूहरूले सामना गरिरहेको ‘वास्तविक शत्रु’ विरुद्ध उभिन आग्रह गरेका छन् । इस्लामिक एकता सप्ताहका अवसरमा खामेनीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत...बाँकी

इक्वेडरका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा ५ वर्षको जेल

August 29, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१३ भद, काठमाडौं । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक...बाँकी

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

August 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१२ भदौ, काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा आज ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु...बाँकी

नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार : ट्रम्प

August 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
वाशिङटन, डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना...बाँकी

अमेरिकी गायिका डली पार्टनको निधन

August 26, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन
१० भदौ, काठमाडौं । अमेरिकी कन्ट्री म्युजिककी चर्चित गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ। टेनेसीको पहाडी क्षेत्रबाट संगीत यात्रामा आएकी पार्टनको न्याशभिलस्थित भ्यान्डरबिल्ट-इन्ग्राम क्यान्सर सेन्टरमा निधन भएको उनका प्रचारक मार्सेल पेरिसोले बताएका...बाँकी

इरानसँग व्यापार गरिरहेका यी ४ भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

August 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
९ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको...बाँकी

इरानमाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

August 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
९ भदौ, काठमाडौं । इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै...बाँकी

एकै परिवारका ४ जनाको विभत्स हत्या

August 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ भदौ, काठमाडौं । बंगलादेशको रङ्गपुर सहरमा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतकका काकाका छोराहरू (दाजुभाइ)मुग्धो र सिद्धार्थलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहीबार राति छिमेकीको भवन...बाँकी

फोहोरको थुप्रो भत्किदा ३० जनाको मृत्यु, ६ गम्भीर घाइते

August 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ भदौ, काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबै भन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा करिब ३० जनाको मृत्यु भएको छ । अलजजिराले भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका...बाँकी