August 24, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
८ भदौ, काठमाडौँ । ट्रम्प प्रशासनले क्यानडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु “मूर्खता” हुने चेतावनी दिएको छ । व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानडाली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू भएको छ...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय ७ भदौ, काठमाडौं । भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डा भएको ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ। जहाजमा सवार २४ चालक दलका सदस्यमध्ये दुई जनालाई लाइफ...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
७ भदौ, काठमाडौं । भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डा भएको ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ। जहाजमा सवार २४ चालक दलका सदस्यमध्ये दुई जनालाई लाइफ...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
७ भदौ, काठमाडौं । बगदादको बारम्बार अनुरोधपछि तेहरानले केही इराकी तेल ट्याङ्करहरूलाई रणनीतिक हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको इरानी मिडियाले शनिबार जानकारी गराएका छन्। संयुक्त राज्य अमेरिकाका शत्रुतापूर्ण कार्यहरूका कारण जलमार्गमा सिर्जना भएको सबैभन्दा...बाँकी August 23, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
७ भदौ, काठमाडौं । जापानको पूर्वी क्षेत्रमा आज बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टोकियो क्षेत्रसम्म महसुस गरिएको भूकम्पबाट कम्तीमा पाँच जना घाइते भएका छन् । भूकम्पपछि सुनामीको खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।...बाँकी August 22, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
६ भदौ, क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परि कम्तीमा १५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार घटनामा २३ जना बालबालिकासहित १३० जना घाइते...बाँकी August 22, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
६ भदौ, काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिएका छन् । टर्की...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
५ भदौ, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक खानलाई स्वास्थ्यको...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
५ भदौ, काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण प्राप्त...बाँकी August 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
५ भदौ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार राति रावलपिंडीको अदियाला जेलबाट इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको छ। इमरान अस्पताल पुग्नेबित्तिकै भवनका सबै बत्ती निभाइएका थिए। अस्पतालका कर्मचारीले उनको मोबाइल फोन जफत गरेका छन्।...बाँकी