आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

श्रीलङ्का भ्रमणमा भारतीय रक्षामन्त्री राजनाथ सिंह

September 8, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२३ भदौ, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा सिंहले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय सम्बन्ध तथा आपसी...बाँकी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : विमानस्थल बन्द, डेढ लाख बढी यात्रु अलपत्र

September 7, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२२ भदौ, काठमाडौं । इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटका कारण ८ विमानस्थलमा लगभग १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। यी विमानस्थलहरूबाट हुने उडान अस्थायी रूपमा स्थगन गरिएको छ। ज्वालाखुमी विस्फोटपछि आइतबार बिहान सबैभन्दा पहिले...बाँकी

कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु

September 7, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
२२ भदौ, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय...बाँकी

अमेरिकी सेनाको दावी : तीन इरानी तेल ट्याङ्कर नष्ट गर्‍यौ

September 6, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
एजेन्सी । अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि गरिएको हो। “इरानको असफल आक्रमणपछि...बाँकी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

September 6, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२१ भदौ, किएभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन्। यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताएका...बाँकी

अमेरिकाले चाँडै इरानको कलाङ पर्वतमा आक्रमण गर्छ : ट्रम्प

September 5, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२० भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले चाँडै इरानको कलाङ पर्वत (कलाङ माउन्टेन) मा आक्रमण गर्न सक्ने बताएका छन्। बीबीसीका अनुसार नातान्ज आणविक प्लान्टनजिकै रहेको कलाङ पर्वत बलियो स्थान हो, जहाँ दुई...बाँकी

चीनको सिजाङमा पहिरोले ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

September 5, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२० भदौ, काठमाडौं । पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा...बाँकी

होर्मुज स्ट्रेटको नाम फेरेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्छ : ट्रम्प

September 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१८ भदौ, काठमाडौं । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत होर्मुज स्ट्रेट अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी...बाँकी

इरानी सैन्य अखडामा अमेरिकाको भीषण आक्रमण, इरानले पनि दियो जवाफ

September 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१७ भदौ, काठमाडौं । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा लक्षित गरी अर्को चरणको भीषण हवाई आक्रमण गरेको छ । अमेरिकी कारबाहीमा इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र, समुद्री पूर्वाधार, माइन बिछ्याउने क्षमता...बाँकी

यूएईले भन्यो : इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि

September 1, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१६ भदौ, दुबई । संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई ‘खतरनाक वृद्धि’ भनेको छ । यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो । यो...बाँकी