Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२ वटा रेल आपसमा ठोक्किँदा १० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

११ कार्तिक, काठमाडौं । स्पेनमा २ वटा रेल आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् भने मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार आज बिहान ९ बजे उक्त दुर्घटना भएको बताइएको छ ।

क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार ‘एभीई’ सञ्चालित रेलमा ३९७ र ‘आइरियो’ सञ्चालित अर्को रेलमा १४६ यात्रु सवार थिए । एम्बुलेन्स तथा आपत्कालीन उद्धार टोली निरन्तर परिचालित छन्


प्रतिकृया दिनुहोस्