Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाए।

यसअघि पोखराले सात विकेटको क्षतिमा १४५ रन बनाएको थियो। सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक तीन विकेट लिए।


प्रतिकृया दिनुहोस्