Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विराटनरविरुद्ध चितवनका मलानले बनाए अर्धशतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

१० कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा पहिलो अर्धशतक चितवनका डाविड मलानले बनाएका छन्।

विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर मलानले ४१ बलमा ५३ रन बनाएका हुन्।

उनले ५ चौका र ३ छक्का प्रहार गरे। १०.२ ओभरमा उनले अर्धशतब पूरा गर्दा चितवनको खातामा ७२ रन पुगेको छ। अर्जुन साउदले ७ बलमा ३ रन बनाएका छन्


प्रतिकृया दिनुहोस्