September 2, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि,
समाचार
१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ । यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट,...बाँकी August 19, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
विज्ञान प्रविधि
काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको...बाँकी August 5, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच समुदायमा डिजिटल साक्षरता तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार विद्यार्थी तथा स्थानीय समुदायलाई...बाँकी July 24, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ । यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता...बाँकी July 21, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
५ साउन, काठमाडौँ । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको...बाँकी July 8, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् । पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक...बाँकी May 29, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
विज्ञान प्रविधि
१५ जेठ, काठमाडौं । सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै सेयर कायम गर्ने बताएको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा ६६ प्रतिशत सेयर संघीय सरकारको...बाँकी May 25, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन गरिएको ४ महिने सूचना–प्रविधि (आईटी) तालिम सम्पन्न भएको छ। तालिम पूरा गरेका ३४ जना युवालाई एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको हो। जेनिस सोलुसनको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा...बाँकी April 7, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि,
समाचार
२४ चैत, काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा...बाँकी April 3, 2026 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा छलफल कार्यक्रम शुक्रबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भएको छ । फ्रेन्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको यो कार्यक्रममा चार जना वक्ता सहभागी भएका थिए । कार्यक्रममा...बाँकी