November 6, 2025 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक दमकल (बारुणयन्त्र) ल्याएको छ । नगरप्रमुख उपेन्द्र कार्कीको विशेष पहल तथा जापान सरकारको सहयोगमा बिहीबार एउटा अत्याधुनिक दमकल ल्याइएको हो । ग्रासरुट मानव सुरक्षा परियोजनाहरूको लागि अनुदान सहायतामार्फत नेपालस्थित...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार,
समाज
काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार,
समाज
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
विज्ञान प्रविधि,
समाचार
काठमाडौं। नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ। पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताए । उनले भने, ‘नागरिकले सूचना आदान...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार
काठमाडौं । सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गरेका छन्।...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा आइतबारदेखि सिफारिस ब्यबस्थापन प्रणाली लागु भएको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सेवाग्राहीलाई सिफारिस प्रदान गर्दै उक्त प्रणालीको उद्घाटन गरेका हुन् । यो प्रणाली लागु भएसँगै व्यवसाय दर्ता...बाँकी February 13, 2025 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि,
समाचार
काठमाडौं । आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो...बाँकी December 29, 2024 |
Posted by Pradip Nepali |
विज्ञान प्रविधि
काठमाडौं, पुस १४- नेपाल टेलिकमले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन र दूरसञ्चार सेवाको पहुँच वृद्धि गर्न देशभरका १ सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्म निःशुल्क उपलब्ध गराएको जानकारी दिएको...बाँकी