Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि

भारतको अरुणाचल आइपुग्यो मनसुन, यो बर्ष नेपालमा छिटो भित्रिने सङ्केत

May 31, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ १८– यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ...बाँकी

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

May 30, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, जेठ १७- नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी...बाँकी

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, काठमाडौँमा प्रभातफेरी

May 29, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, जेठ १६– आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने...बाँकी

तराईमा अबकाे तीन दिनसम्म गर्मी उच्च हुने, ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने

May 29, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ १६- तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान...बाँकी

आजको मौसम : वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पर्नेछ पानी

May 28, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ १५- देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी...बाँकी

५ लाखभन्दा बढी डोज साँढे र राँगाको वीर्य उत्पादन

May 26, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, जेठ १३- चालु आर्थिक वर्षको फागुनसम्म ५ लाखभन्दा बढी डोज साँढे र राँगाको वीर्य उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/८० मा पशु नश्ल सुधारका लागि ९ लाख ८७ हजार डोज साँढे र राँगाको...बाँकी

देशैभर तापक्रम बढ्दो, नेपालगञ्जमा ४१ डिग्री सेल्सियसभन्दा माथि

May 26, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ १३- देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै विभागले गण्डकी...बाँकी

आजको मौसम : दिउँसो देशभर आंशिक बदली हुने

May 21, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, जेठ ८- हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा...बाँकी

बागमतीसहित पाँच प्रदेशमा आज हल्कादेखि भारी वर्षा हुने

May 20, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौं, जेठ ७- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि...बाँकी

गर्मी बढेकोबढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

May 17, 2024 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि
काठमाडौँ, जेठ ४- नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन...बाँकी