गौँथली’को व्यापार २६ करोड नाघ्यो
October 5, 2026 | Posted by Pradip Nepali | मनोरञ्जन
१९ असाेज, काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले २६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार प्रदर्शनको ८०औँ दिनसम्म फिल्मले २६ करोड १ लाख ९६ हजार...बाँकी








