July 12, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
२८ असार, काठमाडौं । चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.बसन्त...बाँकी July 5, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
२१ असार, मुम्बई । बलिउडका सुपरस्टार आमिर खान ६१ वर्षको उमेरमा तेस्रो पटक विवाह बन्धनमा बाँधिँदैछन्। आज आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गर्न लागेका हुन्। आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनी...बाँकी June 26, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
१२ असार, काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । चलचित्रका लेखक सुमन गजमेर हुन् । चलचित्रको...बाँकी June 21, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
७ असार, काठमाडौं । हास्य कलाका खेम शर्माको निधन भएको छ । कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् । दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यम सपरिवार बसोबास गर्दै आएका उनी पछिल्लो केही वर्षदेखि...बाँकी June 5, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
राजनीति
२२ जेठ, काठमाडौं । अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक प्रकृतिका विषय भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै हमालले खुला सीमाका कारण नेपाल...बाँकी June 4, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
२१ जेठ, काठमाडौं । दर्शकले अब लोकदोहोरी गायक पशुपति शर्मालाई चलचित्रमा नायकको भूमिकामा देख्न पाउने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पशुपति शर्माको अभिनय रहने भएको छ । यसका लागि उनले...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
१८ जेठ, काठमाडौं । चर्चित भारतीय गायिका सुमन कल्याणपुरको निधन भएको छ। आइतबार साँझ ८९ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो। भारतीय सञ्चारमाध्यमअनुसार उनको मृत्यु उमेर सम्बन्धी जटिलताका कारण भएको हो। सुमनको घनिष्ठ साथी मंगला...बाँकी June 1, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
१८ जेठ, काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक...बाँकी May 31, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
१७ जेठ, काठमाडौं । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उनी कुनै...बाँकी May 28, 2026 |
Posted by Pradip Nepali |
मनोरञ्जन
१४ जेठ, काठमाडौं । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको निर्देशन चलचित्र ‘सेप अफ मोमो’ भोलिदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको...बाँकी