सुवासना खड्काले जितिन् ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि
August 16, 2026 | Posted by Pradip Nepali | मनोरञ्जन
३१ साउन, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । उपाधि जितेपछि...बाँकी








