हाजिरी जमानीमा रिहा भए कलाकार सागर बले
April 10, 2026 | Posted by Pradip Nepali | मनोरञ्जन
२७ चैत, काठमाडौं । कलाकार सागर लम्साल ९बले० हाजिरी जमानीमा रिहा भएका छन् । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् । अमेरिकामा बस्ने एक युवतीले...बाँकी







